७.४ म्याग्निच्यूडकाे भूकम्प फिलिपिन्समा

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । फिलिपिन्समा आज शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी छ ।

भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ । मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *