मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासका निम्ति प्रेस काउन्सिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : मन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वतन्त्र, निश्पक्ष, मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल नेपालले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई आज सञ्चारमन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्दै मन्त्री खरेलले पेशागत उच्च व्यवसायिक अभ्यासकासाथ मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासमा […]
Continue Reading