नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभा देशभर गर्ने

  नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा आयोजना गर्ने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आज विज्ञप्ति जारी गर्दै कार्यतालिका अनुसार एकता सन्देश सभा आयोजना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । सुदूरपश्चिम (धनगढी)मा मंसिर १२ गते, लुम्बिनी (देउखुरी)मा मंसिर १३ गते, गण्डकी (पोखरा)मा मंसिर १४ गते […]

Continue Reading

प्रधानमन्त्री कार्कीले गरिन् एनपीएलको उद्घाटन

  काठमाडौं। क्रिकेट उत्सवका रुपमा मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छिन्। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

Continue Reading

‘नेपाली नागरिक समाज’ गठन: नागरिक अधिकार र सुशासनका मुद्दामा कृष्ण बहादुर खड्का संयोजक

काठमाडौं । नागरिकका हकहित, सशक्तीकरण, सामाजिक न्याय, सुशासन र अधिकारका सवालमा संगठित रुपमा आवाज उठाउने उद्देश्यसहित ‘नेपाली नागरिक समाज’ नामक नयाँ अभियान गठन गरिएको छ। राजधानीमा बसेको व्यापक नागरिक भेलाले विभिन्न क्षेत्रमा सक्रिय अभियन्ता कृष्ण बहादुर खड्कालाई सर्वसम्मत रूपमा संयोजकमा मनोनयन गरेको छ। घोषणासभामा संयोजक खड्काले संस्था कुनै पनि राजनीतिक प्रभाव वा दवावभन्दा स्वतन्त्र रहँदै […]

Continue Reading

नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन सम्पन्न: दिलिप कुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२९ ,कार्तिक , काठमाडौं | नेपाल विद्युतीय व्यवसायी महासंघले आफ्नो १६औँ वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन राजधानीमा भव्य रूपमा  सम्पन्न भएको  छ।मिति २०८२ कार्तिक २९ गतेका दिन देशभरका जिल्ला, नगर तथा एसोसिएट सदस्यहरूको सहभागितामा सम्पन्न महाधिवेशनबाट श्री दिलिप कुमार अग्रवाल महासंघको सातौँ कार्यकाल (आगामी ३ वर्ष) का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्। महासंघ देशको […]

Continue Reading

उद्यमी-व्यवसायी रअर्थतन्त्रका समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको छ-

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको  उद्घाटन गर्दै उन्ले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताए । उनले त्यसका […]

Continue Reading

जातीय छुवाछुतमुक्त समाज : संवैधानिक वाचा र सामाजिक वास्तविकताबीचको अन्तर

  – लेखनाथ सिकारु नेपालले राजनीतिक रूपमा उल्लेख्य फड्काहरू मारिसकेको छ। प्रजातन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको परिवर्तनले नागरिकलाई अधिकार, समानता र स्वतन्त्रताको नयाँ अध्यायमा प्रवेश गराएको दाबी गरिन्छ। तर यथार्थ यति कठोर छ कि-जातीय विभेद र छुवाछुतको प्रचलन अझै पनि शताब्दीको कलङ्ककै रूपमा जीवित छ। संविधानले छुवाछुतविरुद्धको संघर्षलाई राज्यको मूल दिशा बनाए पनि सामाजिक […]

Continue Reading

सर्वोच्च अदालतको फैसला- जनस्वराज पार्टी असंवैधानिक

  काठमाडौं । जनमत पार्टीको विभाजन रोक्न माग गर्दै सीके राउतले दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार राउतको पक्षमा फैसला सुनाएको छ । न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको इजलासले जनमतबाट विभाजित भएर गठन भएको जनस्वराज पार्टी असंवैधानिक ठहर गरेको हो । यसअघि राउतको रिटमा अन्तरिम आदेश जारी भइसकेको थियो […]

Continue Reading

उपसभामुखको कक्षमा थुनिए मधेशका सांसदहरू

  काठमाडौं । मधेश प्रदेशका सभामुखले पदअनुकूल आचारण नगरेको भन्दै प्रस्ताव दर्ता गर्न पुगेका सात राजनीतिक दलका सांसदहरूलाई उपसभामुखको कार्यकक्षमा थुनिएको छ । उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूले उनीहरूलाई थुनेका हुन् । प्रस्ताव दर्ता गराएर बाहिर निस्कन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपका क्रममा जनमत पार्टीका […]

Continue Reading

हरेक वर्षझैँ यस वर्ष पनि विद्यार्थीका हातमा समयमा पुस्तक नपुग्ने जोखिम बढ्दै

  हरेक वर्षझैँ यस वर्ष पनि विद्यार्थीका हातमा समयमा पुस्तक नपुग्ने जोखिम बढ्दै काठमाडौं । सरकारले माध्यमिक तहसम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने नीति त जारी राखेको छ, तर पुस्तकमै समस्या दोहोरिने संकेत देखिएको छ । हरेक वर्षझैँ यस वर्ष पनि विद्यार्थीका हातमा समयमा पुस्तक नपुग्ने जोखिम बढ्दै गएको छ । आगामी फाल्गुन २१ गते […]

Continue Reading

नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्छ यो एकता रणनीतिक होइन: प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति हुने बताएका छन्। उनले नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति हुनबाट अब कसैले रोक्न नसक्ने पनि बताए। भीम रावल लगायतलाई बुधबार नेपाली कम्युनिष्ट पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले भने -‘अस्ति १० पार्टीको ऐतिहासिक हो है यो एकता भनेको थिएँ, यसलाई पहिलो […]

Continue Reading