विश्वको सबैभन्दा महंगो गाई, जो ५२ करोडमा भयो बिक्री
काठमाडौं । के तपाई पत्याउन सक्नुहुन्छ कि गाईको मूल्य करोडौं रुपैयाँ हुन सक्छ ? यो मजाक होइन तर सत्य हो । हो, ब्राजिलमा ‘भियाटिना–१९’ नामको नेलोर गाई ४ मिलियन डलर अर्थात करिब ५२ करोड रुपैयाँमा बिक्री भएको छ । अब प्रश्न उठ्छ कि यो गाई किन यति महँगो ? आउनुहोस् यस रहस्यको पर्दाफास […]
Continue Reading