प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

  काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बैठकमा नेपालस्थित सबै (२६) कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ । बैठकमा नेपालको समसामयिक अवस्थाका र […]

Continue Reading

आजकाे माैसम

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले  जनाएको […]

Continue Reading

नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

३० असोज, काठमाडौं ।  नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा  हिजो  बुधवार  नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू, संघ–संस्थाका प्रतिनिधिहरू, हस्तकला व्यवसायी, लगानीकर्ता तथा सरोकारवाला निकायका अधिकारीहरूको […]

Continue Reading

विद्याको सदस्यता नवीकरण गर्न एमाले केन्द्रीय कमिटीको प्रस्ताव

  काठमाडौ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १०औँ बैठकमा केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न माग गरेका छन् । दोस्रो दिनको बैठकमा सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले लिखित प्रस्ताव पेश गर्दै भण्डारीको सदस्यता नरोक्न आग्रह गरेका हुन् । रचना खड्का, रमेश पौडेल, विद्या सुन्दर शाक्य, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह […]

Continue Reading

विश्व खाद्य दिवस र खाद्य सम्प्रभुताको सवाल

  लेखनाथ सिकारू विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५ औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको […]

Continue Reading

सानिमा मिडिल तमोर हाइड्रोपावरको दशौं साधारण सभा सम्पन्न, नवीकरणीय ऊर्जामा लगानी विस्तारको घोषणा

काठमाडौं ।सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको दशौं वार्षिक साधारण सभा बुधबार कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीका सञ्चालक, शेयरधनी, लगानीकर्ता, लेखापरीक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष विनय कुमार श्रेष्ठले विगत एक दशकमा कम्पनीले गरेको उपलब्धि, चुनौती र आगामी रणनीतिबारे विस्तृत प्रस्तुति दिएका […]

Continue Reading

उद्योगी उठ्न रिफाइनान्सिङ जरुरी छ, पैसा र युवा दुवै विदेश पलायन भइरहेका छन्ः वरिष्ठ उपाध्यक्ष मल्होत्रा

  नेपाल हस्तकला महासंघका पदाधिकारीहरूले पनि उद्योग क्षेत्रका समस्या समाधानका लागि सहुलियतपूर्ण ऋण, निर्यात प्रवर्द्धन र आन्तरिक बजार विस्तारका नीति लागू गर्न आग्रह गरे । मल्होत्राले अन्त्यमा जोड दिए, “यदि सरकारले अहिले ठोस कदम चाल्दैन भने पूँजी र जनशक्ति दुवै बाहिरिने क्रम बढ्नेछ, जसले देशको अर्थतन्त्र दीर्घकालीन संकटमा फस्नेछ । त्यसैले अहिलेको समय पुनरुत्थानको हो—नत्र […]

Continue Reading

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजेपछि काठमाडौँमा बस्ने स्थायी कमिटी बैठकले भोलि बस्ने गरी बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । त्यसबाहेक अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने पार्टी नेताहरूले बताएका छन् । सो […]

Continue Reading

सभामुख र राजनीतिक दलबीच छलफल

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा विघिटित प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपा भने सहभागी छैन । विघटन असंवैधानिक भएकाले पुनस्र्थापनाको लागि अदालत जाने विकल्पबारे समेत बैठकमा छलफल भइरहेको छ । सभामुखको कार्यकक्षमा भएको छलफलमा उपसभामुख इन्दिरा राना, […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि धारणा राख्ने विषयमा विवाद

  काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न कोबाट सुरु गर्ने भन्ने विषयमा विवाद भएको छ । महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम (ज्ञ)बाट बोल्न प्रस्ताव राखेपछि विरोध भएको हो । अघिल्ला बैठकहरुमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै […]

Continue Reading