Category: प्रमुख समाचार
दशभरको मौसम आज यस्तो
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया […]
Continue Readingविपक्षी दल मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) को विकल्प हुँदाहूँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि विपक्षी दलहरुले आजै सर्वोच्च जाने तयारी गरेका हुन् । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने तयारी भएको जसपा […]
Continue Readingआज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली […]
Continue Readingमधेसको मुख्यमन्त्री नियुक्तिप्रति मुख्यमन्त्रीकै दल एमाले अचम्मित
काठमाडौं । मधेस प्रदेशमा भएको नयाँ सरकार गठनप्रति मुख्यमन्त्रीकै दल नेकपा (एमाले) कै नेताहरू अचम्मित भएका छन् । मुख्यमन्त्री नियुक्तिबारे प्रदेशमा सांसदहरु अनभिज्ञ रहेको एमाले प्रमुख सचेतक हरिनारायण महतोले बताए । ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा उनले असन्तुष्टी व्यक्त गरे । दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार […]
Continue Readingसोफा किन्दा १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर
१९ कार्तिक, काठमाडौं । सोफा तथा फर्निचर उत्पादक कम्पनी ‘सोफा हब काठमाडौँ’ले ल्याएको ‘दशैं तिहार झड्का’ अफरको विजेता घोषणा गरेको छ । मंगलबार भक्तपुरमा आयोजित एक समारोहका बिच कम्पनीले लाइभ ‘लक्की ड्र’मार्फत थाइल्याण्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो । जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतिक्षा विक, कुशुम कला […]
Continue Readingमाओवादी-समाजवादीसहित ९ दलको एकता आज घोषणा हुने
काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले आज बुधबार एकता घोषणा गर्दैछन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी […]
Continue Readingआज यी स्थानमा वर्षा र हिमपात हुन सक्ने संभावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जानकारी दिएको छ । त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई […]
Continue Readingएकता मात्र होइन, रूपान्तरण र प्रतिबध्दता सहित – समाजवादी यात्रा सुरुवात
बासु दुलाल नेपालको कम्युनिस्ट आन्दोलनले फेरि एक ऐतिहासिक मोड लिएको छ। २०८२ साल कार्तिक १९ गते, समाजवादी क्रान्तिको दिशामा अग्रसर नौभन्दा बढी वामपन्थी राजनीतिक दलहरू एकताबद्ध हुँदै घोषणा सभा र एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन्। यो केवल संगठनात्मक मिलन होइन – विचार, सिद्धान्त र आचरणको पुनर्जन्म हो र यो पुराना हरूको निरन्तरता […]
Continue Readingमाओवादी केन्द्रीय समिति बैठक हुँदै
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा नेकपा एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्नेछ । पार्टीहरूबीचको एकता घोषणा भोलि (बुधबार) दिउँसो १ बजे भृकुटीमण्डमा हुँदैछ । माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी […]
Continue Reading