श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

  १ ,कार्तिक, काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन भयको छ । शुक्रबार ,  सेलिब्रेसन हाईट्स,सुकेधारास्थित काठमाडौंमा यस लिमिटेडका  अध्यक्ष  अनुप कुमार उपाध्यायको अध्यक्षतामा साधारण सभा सम्पन भयको हो ।  सभा बिहान ११:०० बजे सुरु भई निर्धारित एजेण्डा अनुसार सम्पन्न भएको थियो । सभामा कम्पनीका सञ्चालक, शेयरधनी, लगानीकर्ता, […]

Continue Reading

विद्यालाई ओलीको जवाफ- म उहाँको अप्ठेरो बेलाको साथी हुँ काेही माइती बनेर आउन पर्दै

  काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन समारोहमा नेताहरूलाई सामाजिक सञ्जालमा केही नलेख्न र मिडियामा अन्तर्वार्ता नदिन चेतावनी दिएका छन्। उनले पार्टीभित्रको असन्तुष्टिका बीच राजीनामा दिने प्रसंग उठाउँदै “माइकमा होइन, प्रतिनिधिहरूसँग फैसला गरौँ” भने। ओलीले केही नेताहरूले अवसर पाएर आक्रमण गरेको आरोप लगाउँदै पार्टीलाई तिक्तता होइन, मित्रताको वातावरणमा लैजान […]

Continue Reading

एमाले कार्यकर्तालाई ओलीकाे फर्मान -फेसबुकमा नलेख्नु, मिडियामा नबोल्नु

  काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन समारोहमा नेताहरूलाई सामाजिक सञ्जालमा केही नलेख्न र मिडियामा अन्तर्वार्ता नदिन चेतावनी दिएका छन्। उनले पार्टीभित्रको असन्तुष्टिका बीच राजीनामा दिने प्रसंग उठाउँदै “माइकमा होइन, प्रतिनिधिहरूसँग फैसला गरौँ” भने। ओलीले केही नेताहरूले अवसर पाएर आक्रमण गरेको आरोप लगाउँदै पार्टीलाई तिक्तता होइन, मित्रताको वातावरणमा लैजान […]

Continue Reading

एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ पाेखरामा गर्ने

  काठमाडौ  । नेकपा एमालेले ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधवारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मङ्सिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन […]

Continue Reading

सामाेआलाई हराउँदै नेपालले जित्याे टी-२० विश्वकप छनाेटकाे उपाधि

  काठमाण्डाै । सामाेआलाई हराउँदै नेपालले आईसीसी टी-२० एशिया तथा इस्ट एशिया-प्यासिफिक छनोटकाे उपाधि जितेकाे छ । ओमानकाे अल अमिरात मैदानमा आज भएकाे छनाेटकाे अन्तिम खेलमा नेपालले सामाेआलाई‌ १ सय २४ रनले हरायाे । नेपालले दिएकाे २ सय १२ रनकाे लक्ष्य पछ्याएकाे सामाेआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे । सामोआका […]

Continue Reading

१५ वटा प्रस्ताव पारित गर्दै काठमाडौं महानगरको ४३औँ बैठक सम्पन्न

  काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठक प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विभिन्न १४ विभागीय प्रस्तावसहित कुल १५ प्रस्ताव पारित गरेको हो। प्रशासन विभागतर्फबाट कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई क्रमशः १० लाख र १५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरियो। सामाजिक विकास विभाग अन्तर्गत बालकल्याण अधिकारी तोक्ने, सीप तथा तालिम परिषद् […]

Continue Reading

देउवा, ओली र प्रचण्डमाथि छानबिन सुरू

  काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको सरकारले विगतमा सत्तामा हालीमुहाली गर्दै आएका प्रमुख दलका शीर्षनेताहरूमाथि छानबिन सुरू गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीहरूका परिवारका सदस्यहरूको सम्पत्तिमाथि छानबिन सुरू भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका […]

Continue Reading

  काठमाडौ  । बङ्गलादेशमा अभियोजनकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको माग गरेका छन् । गएको वर्ष भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएकोमा मानवताविरुद्धको अपराधको आरोप लगाउँदै अभियोजनकर्ताहरूले ७८ वर्षीया हसिनाविरुद्ध मृत्युदण्डको माग गरेको बीबीसीले जनाएको छ । मानवताविरुद्ध अपराध गरेको अभियोगमा हसिनाको अनुपस्थितिमै उहाँविरुद्ध मुद्दा चलेको छ । सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध ‘घातक हतियारहरू’ […]

Continue Reading

प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

  काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बैठकमा नेपालस्थित सबै (२६) कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ । बैठकमा नेपालको समसामयिक अवस्थाका र […]

Continue Reading

आजकाे माैसम

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले  जनाएको […]

Continue Reading