बाढीपहिरोमा विस्थापित भएका इलामका १०६ घरपरिवार छरछिमेककाे शरणमा
पाँचथर । गत शनिबार रातिको बाढीपहिरोमा विस्थापित भएका इलामका १०६ घरपरिवार छिमेकी र आफन्तका घर तथा विद्यालय र त्रिपालमा बसिरहेका छन् । घर पूर्ण रूपमा क्षतिग्रस्त भएर विस्थापित भएकाको संख्या १०६ रहे पनि आंशिक क्षति पुगेका घरको संख्या संकलन गर्न नसकिएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । गत शनिबारको पहिरोले इलामका १० मध्ये आठ […]
Continue Reading