सिंहदरबारबाट सञ्चारमन्त्रीले गरे दुई वटा घोषणा- ५ महिनाभित्र महत्वपूर्ण शहरमा नि:शुल्क इन्टरनेट हुनेछ

  काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । पदभार गर्ने क्रममा मन्त्री खरेलले पहिलो निर्णय सुनाउँदै यस्तो निर्णय गरेका हुन् । उनले सार्वजनिक स्थलमा इन्टरनेटकाे आवश्यक रहेकाले नि:शुल्क इन्टनेट हुनुपर्ने बताए । २ महिनाभित्र काठमाडौँ […]

Continue Reading

नेपाल टेलिकमले ल्यायो दशैँ तिहार अफर

काठमाडौं।   नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वको अवसरमा दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ ।   सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू सोमबारदेखि प्रारम्भ हुनेछन् ।   यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई […]

Continue Reading

हेटौँडामा सवारी दुर्घटना : ३१ घाइते, दुई गम्भीर

मकवानपुर। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका –१९ स्थित बस्तीपुर सडक खण्डमा बस र ट्रक जुधेर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।   चितवनबाट वीरगन्जका लागि आउँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको चालक साइडको टाएर पडकेर अनियन्त्रित भई  हेटौँडाबाट चितवनतर्फ जाँदैगरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठक्कर खाएको थियो । […]

Continue Reading

विश्वको सबैभन्दा महंगो गाई, जो ५२ करोडमा भयो बिक्री

काठमाडौं । के तपाई पत्याउन सक्नुहुन्छ कि गाईको मूल्य करोडौं रुपैयाँ हुन सक्छ ? यो मजाक होइन तर सत्य हो ।   हो, ब्राजिलमा ‘भियाटिना–१९’ नामको नेलोर गाई ४ मिलियन डलर अर्थात करिब ५२ करोड रुपैयाँमा बिक्री भएको छ ।   अब प्रश्न उठ्छ कि यो गाई किन यति महँगो ? आउनुहोस् यस रहस्यको पर्दाफास […]

Continue Reading

राष्ट्रपति पौडेलसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उनीहरुले शपथ ग्रहण गरेका हुन् ।   नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश […]

Continue Reading

जेन-जी पुस्ताद्वारा नेपाली इतिहासकै महान आन्दोलन: अध्यक्ष साह

काठमाण्डौ । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जेनजी पुस्ताद्वारा नेपाल इतिहासकै महान आन्दोलन हुनुको साथै गत भाद्र २३ र २४ गते भएको जेन्जी पुस्ताको विद्रोहले मुलुकमा विगत ३६ वर्ष देखि जरा गाडेर केही दलहरु आलोपालो प्रथामा चलिरहको भ्रष्ट राजनीति सत्ता ढलेर पूर्व प्रधानन्यायधिश शुशिला कार्कीको नेतृत्वमा नयाँ अन्तरीम सरकार गठन हुनुमा जेनजी पुस्ताको उपलव्धि […]

Continue Reading

सुयोग्यको अध्यक्षमा लिम्बू

। सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शुक्रबार बसेको १८औँ वार्षिक साधारणसभाले अध्यक्षमा टेक लिम्बुलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।   साधारणसभाले उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यमा तमलाल भुसाल, श्रीचन्द्र तण्डुकार, देउप्रसाद लिम्बु, खुसमाया श्रेष्ठ र भागीमाया थामसुहाङलाई निर्वाचित गरेको छ । संस्थाले तीन सदस्यीय लेखा तथा […]

Continue Reading

स्नो रिभर्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

काठमाडौं । स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । स्नो रिभर्सले ताप्लेजुङ जिल्लामा १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ जलविद्यत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् । सुपर काबेली खोला ‘ए’ बाट उत्पादित विद्युत् २०८१ साल पुस ५ गतेदेखि […]

Continue Reading

दशैं नजिकिँदै राजधानीबाट गाउँ फर्किनेको चहलपहल बढ्दो

काठमाडौँ । दशैं नजिकिँदै जाँदा राजधानीबाट घर फर्किनेको चहलपहल दिनानुदिन बढ्दै गएको छ । नयाँ बसपार्कसहितका प्रमुख बस स्टेशन्‌हरूमा यात्रुहरूको भीड देखिन थालेको छ । काम, पढाइ र रोजगारीका कारण राजधानीमा बस्दै आएका मानिसहरू महान् चाड दशैं आफ्ना परिवारसँग मनाउन गाउँतर्फ फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ अझै खुला […]

Continue Reading

पत्रकारलाई धम्की दिने महेश बस्नेतलाई कारबाही गर्न महासंघको माग

काठमाडौं । समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ ।   समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार ज्यानै लिनेसम्मका […]

Continue Reading