ओलीको पतनपछि योगेशले अघि सारे एमाले पुनर्गठनको १० बुँदे प्रस्ताव

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेको नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका हुन् । ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ,’ नेता भट्टराईले लेखेका छन्, ‘यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’ उनले एमालेका […]

Continue Reading

काठमाडौँको फोहोर सफा गर्न थाले जेनजी

काठमाडौँ  । जेनजीले काठमाडौँमा फोहोर सफा गर्न थालेका छन्। भदौ २३ र २४ गते काठमाडौँमा भएको आन्दोलनका क्रममा सिर्जित सडकको फोहोर अहिले युवायुवतीले सफा गरिरहेका छन्।

Continue Reading

कांग्रेस सभापति देउवा खतरामुक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

Continue Reading

वार्ताको एजेन्डा तय गर्न ३२ सय जेनजी भर्चुअल बैठकमा

 राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् । डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्षको हुने र […]

Continue Reading

आन्दोलनकारी र सरकारी निकाय दुवैलाई संयम अपनाउन अपिल

काठमाडौँ । नागरिक अगुवाहरूले ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै शान्ति कायम गर्न र रचनात्मक समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। पूर्वप्रधानन्यायाधीश, पूर्व राजदूत, पूर्व सचिव र मानव अधिकारकर्मी लगायतका प्रतिष्ठित व्यक्तिहरूले जारी गरेको संयुक्त अपिलमा आन्दोलनकारी र सरकारी निकाय दुवैलाई संयम अपनाउन अनुरोध गरिएको छ। पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, कल्याण श्रेष्ठ, […]

Continue Reading

कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागार सेनाले घेरेको छ

काठमाडौँ ।  डिल्लीबजार कारागार तोडेर त्यहाँ रहेका कैदीबन्दी भाग्न खोजेपछि सेनाले घेरेको छ।  बुधबार बिहानदेखि त्यहाँ राखिएका कैदी र थुनुवाहरू जम्मा भएर नाराबाजी गरेका थिए।   कैदीहरू जेलबाट भाग्न खोजेपछि कारागार परिसर र सडकमा समेत सेनाले मोर्चाबन्दी कसेको छ। अहिले भाग्न लागेका कैदीलाई रोकेर सेनाले कारागार क्षेत्रलाई नियन्त्रणमा लिइसकेको छ।

Continue Reading

अर्को सूचना नआएसम्मका लागि सर्वोच्चको सम्पूर्ण पेसी स्थगित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी गरेपछि सर्वोच्च अदालतको काम कारबाही ठप्प भएको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै  अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ । ‘आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी […]

Continue Reading

सेनाद्वारा लाखौं नगदसहित ३२ थान हतियार बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ । प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते नेपाल प्रहरी तथा तीन जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको सेनाले जारी गरेको अपडेटमा उल्लेख छ । जेन-जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक समूहले […]

Continue Reading

जेनजी आन्दोलनमा लुटिएका हातहतियार बुझाउन सेनाको आग्रह

  काठमाडौं । नेपाली सेनाले ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हातहतियार बुझाउन आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै नबुझाए कारबाहीको चेतावनी दिएको छ ।   “जेनजी नेतृत्वको आन्दोलनका क्रममा कसैले सुरक्षाकर्मीबाट लुटिएका/फेला पारेका हातहतियार, गोलीगट्ठा एवं सुरक्षा सामग्रीहरूनजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ,” सेनाले भनेको […]

Continue Reading

होस्टल व्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व चयन, हिक्मत बहादुर थापा अध्यक्षमा निर्वाचित

२१ भदौं,काठमाडौँ । होस्टल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिको विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । मिति २०८२ भदौं २१ गते प्रमुख निर्वाचन आयुक्त तथा  संस्थाकी केन्द्रीय महासचिव सुनिता बाटाजुको अध्यक्षतामा सम्पन्न अधिवेशनले नौ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचित पदाधिकारी तथा सदस्यहरूमा अध्यक्ष हिक्मत बहादुर थापा, उपाध्यक्ष  जुनु ढकाल, सचिव ध्रुव […]

Continue Reading