राष्ट्रपति पौडेलको रोहबरमा वार्तामा बस्दै जेनजी प्रतिनिधि

काठमाडौं । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । नेपाली सेनाले वार्ताको व्यवस्था मिलाएको छ ।   नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल […]

Continue Reading

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभरि मनसुनको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।   दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै […]

Continue Reading

लुटपाटमा संलग्न २६ जना पक्राउ,अराजक गतिविधि देखिएमा तत्काल खबर गर्न सेनाको आग्रह

काठमाडौँ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २५ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा […]

Continue Reading

साल्ट ट्रेडिङले गर्यो ६३औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

२२ भदौं, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६३औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा आज आइतवार राजधानीस्थित संस्थाको केन्द्रीय कार्यालय भवनमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममार्फत संस्थाका कर्मचारीहरूसँगै विभिन्न संचारमाध्यमका पत्रकारहरूले समेत स्वेच्छिक रक्तदान गरेका थिए । सहभागीहरूले यसलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको कदम भन्दै सकारात्मक पहलको रुपमा लिएका छन् ।साल्ट ट्रेडिङ कर्पोरेशनले प्रत्येक वर्ष […]

Continue Reading

भण्डारीको पार्टी सदस्यता महाधिवेशनको विषय होइनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको बताएका छन । शुक्रबार ललितपुरको गोदावरीमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनमा ओलीले भण्डारीको पार्टी सदस्यताको विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नै हुन नसक्ने बताएका हुन । उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको प्रश्न कमिटीगत छलफलको विषय भएकोले त्यसबारे स्थायी […]

Continue Reading

श्याम बहादुर श्रेष्ठ पुनः अध्यक्ष, आइडिया नेपालको सर्वसम्मत नेतृत्व चयन

काठमाडौँ । आइडिया नेपालको नेतृत्व चयन प्रक्रिया सर्वसम्मत ढंगले सम्पन्न भएको छ । संस्थाले २०८२ भाद्र २१ गते सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति घोषणा गरेको हो । यसअघि भाद्र २० गतेसम्म उम्मेदवारी दर्ता तथा नामावली प्रकाशनको क्रममा कुनै दाबी–विरोध नआएपछि विधान बमोजिम सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक बिवेन्द्र […]

Continue Reading

हात्ती आक्रमणबाट तीनको मृत्यु

झापा, ४ पुस : एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको […]

Continue Reading

मधेस प्रदेशको प्रथम सम्मेलनले सङ्घीयतालाई बल पुर्‍याउने विश्वास

महेन्द्रनगर (धनुषा), ४ पुस : नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले बिहीबार र शुक्रबार हुन गइरहेको पार्टीको प्रथम मधेस सम्मेलनले सङ्घीयतामा हिम्मत थप्ने बताउनुभएको छ । जनकपुरधाममा मधेस सम्मेलनको पूर्वसन्ध्यामा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले सम्मेलनले सङ्घीयता र गणतन्त्रलाई थप बल प्रदान गर्ने बताउनुभयो । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री […]

Continue Reading

२५ जोडी वरवधूको निःशुल्क शुभविवाह

महेन्द्रनगर (धनुषा), २ पुस : विश्व हिन्दू परिषद्ले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गर्नुभएको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले […]

Continue Reading

‘श्रमिक वर्गको समस्या समाधान गर्न आवश्यक छ ’

सुन्दरहरैँचा (मोरङ) २ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैन भन्नुभयो । “श्रमिकको सम्मान छैन, त्यसैले हामी पछाडि छौँ”, उहाँले भन्नुभयो, “यहाँ कामका आधारमा […]

Continue Reading