कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन […]

Continue Reading

आज एमालेको सचिवालय बैठक बस्दै

Deकाठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । यसअघि आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक आज बस्न लागेको हो । अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले आइतबारको बैठक आजका लागि सारिएको थियो । यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक […]

Continue Reading

को हुन विश्वक्रान्तिका नायक चे ग्वेभारा ?

  पाँचथर । चे ग्वेभारा’ विश्वक्रान्तिका नायक हुन् । अर्जेन्टिनामा जन्मिएर क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका छन् ।   विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे । अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो । […]

Continue Reading

देश देश चलाउने कुरा ख्यालठट्टा होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन्  । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन्  । उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको  अस्तित्व खतरामा छ । देशको अस्तित्व  जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ […]

Continue Reading

महेश बस्नेतको चेतावनी- ओलीलाई छोए देशभरि आगो बल्ने

   । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् ।   ‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही […]

Continue Reading

माइतीघरबाट निकोलस भुसालसहित ३ जना पक्राउ

  काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् ।   उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो  

Continue Reading

अनलाइन फारम भरेपछि जुनसुकै कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने

  काठमाडौ  । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ। निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ। जारी सूचनामा […]

Continue Reading

देउवाले बोलाए पदाधिकारी बैठक

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । बैठक बस्ने स्थान भने खुलाइएको छैन ।   बैठकमा पार्टीको १५औं […]

Continue Reading

नेतृत्व नछाड्ने ओलीको अडान

  काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरेका छन्। पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन् । त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन् । ओलीले सचिवालय […]

Continue Reading

निर्वाचन आयोगलाई राजनीतिक संवाद थाल्न प्रधानमन्त्री कार्कीको आग्रह

  काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन्। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा कार्कीले सरकारले के के सहजीकरण गर्नुपर्छ भनेर आयोगसँग सोधेकी थिइन्। ‘हामी उपलब्ध सबै सहयोग गर्छौं,’ कार्कीले बैठकमा भनिन्, ‘के के गर्नुपर्छ। गर्नुहोस्।’ प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संवाद गर्न समेत आयोगलाई आग्रह […]

Continue Reading