नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण

  नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथग्रहण गरेलगत्तै उनी परराष्ट्र मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुकको हित, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा मन्त्रालयको सुधार र प्रगतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले विदेश नीतिलाई राष्ट्रिय हित अनुकूल प्रभावकारी बनाउन प्रयास […]

Continue Reading

डोटिम (DOTIM) परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न :भारतका अध्यक्ष ठक्करले नेपालको लागि विशेष सम्वोधन

डोटिम (DOTIM)  परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा मिती २०८२ पुुस ०७ गतेका दिन गोलबजारस्थित उद्योग व्यापार संघको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा, डोटिम परिसंघका केन्द्रिय प्रतिनिधिहरू, डोरटिमका अन्य जिल्लाका प्रतिनिधी, विभिन्न क्षेत्रका अगुवाहरूको साथै स्थानियवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम एवं  भेलामा विशिस्ट  […]

Continue Reading

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

  काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुंगा लगायत विभिन्न जिल्लाका एमाले नेताहरू नेकपामा प्रवेश गरेका […]

Continue Reading

कमजोरी सच्याउँदै आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ : सहसंयोजक नेपाल

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्ने क्रममा उनले भने ‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि छैनौं,’ अध्यक्ष नेपालले भने, […]

Continue Reading

चितवनमा विशेष सम्बोधन गर्दै रवि लामिछाने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भतरपुरस्थित चौविसकोटीमा आज विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् । सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि लामो हिरासत बसाईपछि शुक्रबार धरौटीमा रिहा भएका उनले आज पहिलोपटक राजनीतिक सम्बोधन गर्न लागेका हुन् ।

Continue Reading

देउवा कार्यवहाक सभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष चार नेतासँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ९ बजे उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाइएको हो । बैठकमा महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पुस २६–२८ मा महाधिवेशन गर्ने […]

Continue Reading

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

  भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश भएको छ। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको […]

Continue Reading

आज प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दुर्गा प्रसाईको आग्रह अनुसार आज दिउँसो तीन बजेको समय उपलब्ध गराइएको जानकारी दिए ।

Continue Reading

पत्रकार सम्मेलन गर्दै एमालेको ईश्वर पोखरेल समूह

  काठमाडौं । नेकपा एमालेको ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ । एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा हुने भएपछि पोखरेल समूहले आज बागबजारको हार्दिक होटलमा बिहान ११ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । उक्त सम्मेलनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुने […]

Continue Reading

मुखीयापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष यावदले अन्तराष्टिय सम्मान पाउँदै

काठमाण्ठौं । समाजसेवी तथा धनुषा स्थित मुखीयापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादव डाक्टर अम्बेडकर सेवाश्री अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुँदै छन् । भारतीय दलित साहित्य अकादमीको ४१ औं राष्टिय दलित साहित्यकार सम्मेलनको अवसरमा यही डिसेम्बर १२ र १३ गते भारतको नयाँदिल्लीमा हुने उक्त कार्यक्रममा अध्यक्ष यादव सम्मानित हुने भएका हुन् । अन्तराष्टियतहको उक्त सम्मेलनमा भारत सहित […]

Continue Reading