विपक्षी दल मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) को विकल्प हुँदाहूँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि विपक्षी दलहरुले आजै सर्वोच्च जाने तयारी गरेका हुन् । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने तयारी भएको जसपा […]

Continue Reading

राप्रपाको केन्द्रीय समिति बैठक सर्‍यो

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ। कात्तिक २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि पुर्‍याइएको हो। महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक […]

Continue Reading

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मार्फत मधेश सरकार गठन प्रक्रियाको विरोध

  काठमाडौं । मधेश प्रदेशमा  एमाले संसदीय नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएकोप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका हुन् । उनले यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन […]

Continue Reading

रामकुमारी झाक्री आज एमाले फर्कंदै

  काठमाडौं । रामकुमारी झाक्रीसहितका नेताहरू सोमबार एमाले फर्कंदैछन्। सोमबार साढे दुई बजे राष्ट्रिय सभा गृहमा एमालेले घर्क फर्क राष्ट्रिय अभियान सञ्चालन गर्दैछ। यही कार्यक्रममा झाक्रीसहित नेताहरू फर्कन लागेका हुन्। एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठसहितका नेता एमाले फर्कन लागेका हुन्। […]

Continue Reading

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

  काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली […]

Continue Reading

मधेसको मुख्यमन्त्री नियुक्तिप्रति मुख्यमन्त्रीकै दल एमाले अचम्मित

  काठमाडौं ।  मधेस प्रदेशमा भएको नयाँ सरकार गठनप्रति मुख्यमन्त्रीकै दल नेकपा (एमाले) कै नेताहरू अचम्मित भएका छन् । मुख्यमन्त्री नियुक्तिबारे प्रदेशमा सांसदहरु अनभिज्ञ रहेको एमाले प्रमुख सचेतक हरिनारायण महतोले बताए । ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा उनले असन्तुष्टी व्यक्त गरे । दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार […]

Continue Reading

माओवादी-समाजवादीसहित ९ दलको एकता आज घोषणा हुने

  काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले आज बुधबार एकता घोषणा गर्दैछन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी […]

Continue Reading

एकता मात्र होइन, रूपान्तरण र प्रतिबध्दता सहित – समाजवादी यात्रा सुरुवात

  बासु दुलाल   नेपालको कम्युनिस्ट आन्दोलनले फेरि एक ऐतिहासिक मोड लिएको छ। २०८२ साल कार्तिक १९ गते, समाजवादी क्रान्तिको दिशामा अग्रसर नौभन्दा बढी वामपन्थी राजनीतिक दलहरू एकताबद्ध हुँदै घोषणा सभा र एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन्। यो केवल संगठनात्मक मिलन होइन – विचार, सिद्धान्त र आचरणको पुनर्जन्म हो र यो पुराना हरूको निरन्तरता […]

Continue Reading

माओवादी केन्द्रीय समिति बैठक हुँदै

  काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा नेकपा एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्नेछ । पार्टीहरूबीचको एकता घोषणा भोलि (बुधबार) दिउँसो १ बजे भृकुटीमण्डमा हुँदैछ । माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी […]

Continue Reading

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनकाे कार्यतालिका पेस हुने

  काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।   बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ । बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् ।संस्थापन इतर समूह आगामी […]

Continue Reading