विपिन जोशीको निधन प्रति राष्ट्रपतिद्वारा दुख ब्यक्त

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।   उहाँले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको […]

Continue Reading

हमासद्वारा विपिन जोशीको मृत्यु भएको पुष्टि

  गाजा । हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासको सशस्त्र शाखा अल-कसम ब्रिगेड्सले जारी गरेको विज्ञप्तिमा मृतक बन्दीहरूको पहिचान गाय इलुज, योसी शाराबी, विपिन जोशी र ड्यानियल पेरेजका रूपमा गरिएको छ ।   अल९कसम ब्रिगेड्सले सोमबार चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । […]

Continue Reading

चिनिया नागरिकसँग मिलेमताेमा महराले संगठित सुन चोरी पैठारी गरेको अभियोग (अभियोग पत्रसहित)

काठमाडौ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा बिरुद्ध सुन तस्करी र संगठित अपराध सम्बन्धी मुद्दा दायर भइसकेको छ । २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ‘भेप’ (इलेक्ट्रिक सिगरेट) भित्र लुकाइएको ९ किलो ११.५२४ ग्राम सुनसँग प्रत्यक्ष सम्बन्धित रहेको आरोपमा सोमबार उनी विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला […]

Continue Reading

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयाे

  वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् ।   बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए । उनले गाजालाई ‘विध्वंसको थलो’ […]

Continue Reading

देशभर मौसम मुख्यतया सफा रहने

  काठमाडौ  । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। देशभर मौसम मुख्यतया सफा रहने छ ।   सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

Continue Reading

विश्वका अनौठा १२ रोचक तथ्य

  काठमाडौं । विश्वमा धेरै अनौठा कुराहरु हुन्छन् जुन हामीलाई थाहा हुँदैन । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौं । केही रोचक तथ्यबारे जानकारी दिँदैछौँ जो निकै नै अनौठा छन् । जान्नुहोस् यी रोचक तथ्य : – कागलाई पिञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ । – एक औषत ४ […]

Continue Reading

जेनजी प्रदर्शनमा लुटिएका ३०३ राईफल फेला

  काठमाडौं । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । आज बिहान स्थानीयवासीले बन्दुक फेलापरेको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोलीले उक्त हतियार फेला पारेको हो ।प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते […]

Continue Reading

स्थानीय जातका गाई संकटमा

  पाँचथर  । नेपालमा छ प्रकारका स्थानीय जातका गाई पाइन्छन् । तीमध्ये धेरै गाई अहिले संकटमा छन् । नेपालका पाइने स्थानीय गाईको जातमा सबैभन्दा चर्चित गाई हो, अछामी गाई । नौमुठे गाईसमेत भनिने यो संसारकै सबैभन्दा सानो गाई हो ।   १ मिटरभन्दा कम उचाइको हुने यो गाईको तौल अधिकतम १ सय ५० केजीसम्म हुन्छ […]

Continue Reading

कांग्रेसमा कार्यवाहक सभापति तोक्न देउवालाई शशाङ्कको सुझाव

  काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्य समिति तत्काल विघटन गरी कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई सुम्पन सुझाव दिएका छन् । शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले महाधिवेशनको मिति तय गर्न सहज वातावरण बनाउन सभापति देउवाले […]

Continue Reading

आजकाे माैसम: कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

  काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । महाशाखाका अनसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।   […]

Continue Reading