एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भाेलिबाट

प्रमुख समाचार राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

 

बैठक भोलि ११ बजे मिराकल पार्टी भेन्यु सुकेधारामा बस्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए। केन्द्रीय कमिटी बैठक अघि पोलिटब्युरो बैठक भने नबस्ने भएको छ।

माओवादीसँग एकता गर्ने सहमति अध्यक्ष नेपालले गरिसकेका छन्। तर, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल भने विपक्षमा छन्।

यीबाहेक विकसित राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *