तत्कालीन नेकपा विभाजनपश्चात बिछोडको घाउमा मलम लागे जस्तो भयो: डा. रावल

काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा.भीम रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात बिछोडको घाउमा मलम लागेझैँ भएको प्रतिक्रिया दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले भने, -जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै […]

Continue Reading

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

  काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिकाले स्काउटको जग्गा ओगटेर राखेको संरचनामा महानगरले डोजर चलाएको हो । महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ । युवा […]

Continue Reading

हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै- प्रकाश शाह

  काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तीव्र आक्रोश पोख्दै उनको दम्भ र अहंकार अझै परिवर्तन नभएको आरोप लगाए। बुधबार नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनी पूर्वउपाध्यक्ष डा. भीम रावलसँगै काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा औपचारिक रूपमा नेकपामा सामेल भएका हुन्। पार्टी प्रवेश समारोहलाई सम्बोधन […]

Continue Reading

वामपन्थी शक्तिहरूबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गर्याे: सह-संयोजक नेपाल

काठमाडौ  । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले तवामपन्थी शक्तिहरूबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्। सह-संयोजक नेपालले यसबाट आत्तिएका केही शक्तिहरूको ‘होस-हवास’ नै गुमेको टिप्पणी गरे। उनले गालीगलौजमा उत्रिनुको सट्टा कम्युनिष्ट आन्दोलनलाई सच्याउने अभियानमा लागेकोमा आफूहरूलाई धन्यवाद दिन विपक्षीहरूलाई आग्रह गरे। विशेषगरि उनकाे कटाक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली […]

Continue Reading

जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्दै

  काठमाडौँ ।  जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्न लागेको छ । दिउँसो २ बजे राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्न लागिएको अभियानका नेता ओम शर्माले जानकारी दिए । पत्रकार सम्मेलनमा अभियानका नेताहरूले सम्बोधन सहित आगामी योजना सार्वजनिक गर्ने बताइएको छ । कात्तिक १८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर शर्माले […]

Continue Reading

राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सत्य धर्म मुचुल्का समाज सुधारको उच्चतम् नमुना

  लेखनाथ सिकारू   काठमाण्डौं  । १६ औ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १४१ औ जन्म जयन्ती आज उनको कर्मभूमि पाँचथर सहित देश विदेशमा  विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विक्रम सम्मत १९४२ कार्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मेका नरध्वज लिङदेन कर्मले फाल्गुनन्द हुन पुगेका थिए ।   उनी सिकिस्त बिरामी परेपछि निको […]

Continue Reading

दशभरको मौसम आज यस्तो

  काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया […]

Continue Reading

विपक्षी दल मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) को विकल्प हुँदाहूँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि विपक्षी दलहरुले आजै सर्वोच्च जाने तयारी गरेका हुन् । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने तयारी भएको जसपा […]

Continue Reading

राप्रपाको केन्द्रीय समिति बैठक सर्‍यो

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ। कात्तिक २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि पुर्‍याइएको हो। महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक […]

Continue Reading