नेपाली कम्युनिष्ट पार्टीले युवा नेता हिमालचन्द्र खरेललाई बारा ३ बाट उम्मेदवार सिफारिस
बारा । नेपाली कम्युनिष्ट पार्टीले युवा नेता हिमालचन्द्र खरेललाई बारा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको सम्बन्धित जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि खरेललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो। विकास प्रेमी ,बौद्धिक प्रखर, सामाजिक व्यत्तित्व, चेतनाले समृद्ध छविका युवा नेताका रूपमा परिचित खरेललाईउम्मेदवारका […]
Continue Reading