कविता-प्रिय भीड

  प्रिय भीड भीडको सागरमा हराइरहेको छु, अनगिन्ती टाउका, असंख्य नजर, अफसोच ! कुनै पनि अनुहार मस्तिष्कले ठम्याउन सक्तैन । गुञ्जिरहेको छ शहर, कोलाहल र चिच्याहटको कारुणिक आवाजमा जीवन ठूलो नदीबीचको भूमरीमा घुमिरहेछ बेस्सरी मन भूमरीबीचको ‘ब्ल्याक होल’ जस्तै अन्धकार छ । उभ्याउँदा पनि आफूलाई भीडको सागरमा घेरिरहेको छ एक्लोपनको त्रासले, जसरी अनकन्टार जंगलबीचमा उम्रिएको […]

Continue Reading

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भाेलिबाट

  इटहरी  । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिबाट सुरु हुँदै छ। माओवादी केन्द्रसँग एकताको चर्चाका बिच बैठक आब्हान भएकाे हाे ।   बैठक भोलि ११ बजे मिराकल पार्टी भेन्यु सुकेधारामा बस्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए। केन्द्रीय कमिटी बैठक अघि पोलिटब्युरो बैठक भने नबस्ने भएको छ। माओवादीसँग एकता गर्ने सहमति अध्यक्ष नेपालले […]

Continue Reading

दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन

  इटहरी  । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ। नेताहरू खड्गबहादुर विश्वकर्मासहित आज आयोगमा पुगेर दल दर्ता निवेदन दिएका हुन्। पार्टीको नाम कम्युनिष्ट पार्टी नेपाल राखिएको नेताहरूले बताएका छन्। विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन।

Continue Reading

सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको ह्वान

इटहरी  । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संयोजक प्रचण्डले देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी आफूहरू सामु रहेको बताएका छन्। ‘राष्ट्रले […]

Continue Reading

माओवादी र समाजवादी पार्टीको एकता : राष्ट्रिय आवश्यकता

  कनाथ धमला  नेपालको हालको राजनीतिक परिदृश्यमा माओवादी र समाजवादी पार्टीबीच भएको एकता राष्ट्रिय आवश्यकता बनिएको छ। यी राजनीतिक दलका नेताहरु अध्यक्ष पुष्प कमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, प्रभावशाली नेता बामदेव गौतम सम्पुण शक्ति लागाएर “देशमा राजनीतिक अस्थिरता, वैचारिक भ्रम र विकासप्रतिको अनिश्चितता बढ्दो अवस्थामा रहेको बेला यो एकता नयाँ राजनीतिक […]

Continue Reading

छठ पर्वको ऐतिहासिकता !

  सीता ओझा छठ पर्व नेपालको विशेषगरी दक्षिणी क्षेत्र ( मधेस ) र भारतको उक्तरीय क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले श्रद्धा पुर्वक मनाउने महत्त्वपूर्ण पर्व हो र थियोे । छठ पर्वमा षष्ठी भगवती ( स्त्री शक्ति)को पूजा अर्चना गरी पुत्र,पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।  यो पर्व पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख […]

Continue Reading

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिईंदै

जनकपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिईएको छ । उदाउँदो सूर्यलाई अर्घ्य चढाएसँगै  छठ पर्व समापन हुन्छ । खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाइएको छ । काठमाडौँमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि धूमधामका साथ मनाइएको छ ।   यतिबेला बर्तालुहरू उदाउँदो सूर्यको पर्खाइमा रहेका छन्

Continue Reading

जेनजी’ प्रदर्शनका क्रममा भागेका करिब पाँच हजार कैदी अझै फरार

@ काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन्। प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए। तीमध्ये हालसम्म नौ हजार कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ […]

Continue Reading

देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि अहिले राति ११ बजेको विमानमा सिंगापुर जान लागेका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै […]

Continue Reading