शक्तिको नाजुक छायाँ: केपी ओलीको राजनीतिक यात्रा गद्दाफीको नियति दोहोरिन सक्ने संकेत ?
वामदेव गाैतम २०८२ भदौ २३–२४ को जेन्जी पुस्ताको विद्रोहपछि ओलीको रणनीति र प्रतिक्रियाले अन्तर्राष्ट्रिय र खुफिया वृत्तमा गद्दाफी–शैलीको पतनको सम्भावना उजागर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति, प्रतिष्ठा र भविष्य सबै जोखिममा छन् । सम्मानविहीन शक्ति सुरक्षा होइन; वैधानिकताविहीन बल केवल बालुवाको महल हो । समय र युवा दुवै […]
Continue Reading