उद्यमी-व्यवसायी रअर्थतन्त्रका समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको छ-
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको उद्घाटन गर्दै उन्ले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताए । उनले त्यसका […]
Continue Reading