माओवादी र समाजवादी पार्टीको एकता : राष्ट्रिय आवश्यकता

  कनाथ धमला  नेपालको हालको राजनीतिक परिदृश्यमा माओवादी र समाजवादी पार्टीबीच भएको एकता राष्ट्रिय आवश्यकता बनिएको छ। यी राजनीतिक दलका नेताहरु अध्यक्ष पुष्प कमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, प्रभावशाली नेता बामदेव गौतम सम्पुण शक्ति लागाएर “देशमा राजनीतिक अस्थिरता, वैचारिक भ्रम र विकासप्रतिको अनिश्चितता बढ्दो अवस्थामा रहेको बेला यो एकता नयाँ राजनीतिक […]

Continue Reading

छठ पर्वको ऐतिहासिकता !

  सीता ओझा छठ पर्व नेपालको विशेषगरी दक्षिणी क्षेत्र ( मधेस ) र भारतको उक्तरीय क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले श्रद्धा पुर्वक मनाउने महत्त्वपूर्ण पर्व हो र थियोे । छठ पर्वमा षष्ठी भगवती ( स्त्री शक्ति)को पूजा अर्चना गरी पुत्र,पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।  यो पर्व पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख […]

Continue Reading

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिईंदै

जनकपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिईएको छ । उदाउँदो सूर्यलाई अर्घ्य चढाएसँगै  छठ पर्व समापन हुन्छ । खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाइएको छ । काठमाडौँमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि धूमधामका साथ मनाइएको छ ।   यतिबेला बर्तालुहरू उदाउँदो सूर्यको पर्खाइमा रहेका छन्

Continue Reading

जेनजी’ प्रदर्शनका क्रममा भागेका करिब पाँच हजार कैदी अझै फरार

@ काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन्। प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए। तीमध्ये हालसम्म नौ हजार कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ […]

Continue Reading

देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि अहिले राति ११ बजेको विमानमा सिंगापुर जान लागेका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै […]

Continue Reading

होस्टलमा फेला पर्‍यो हत्कडीदेखि प्रहरीको लौरोसम्म

    काठमाडौं । प्रहरीले होस्टलमा ‘स्वीप अपरेसन’ गर्दा हत्कडी, प्रहरीको लौरोलगायत सामग्री बरामद गरेको छ । आइतबार दिउँसो काठमाडौं महानगरपालिका-३२ सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टलको बी ब्लक र प्रयागमार्गस्थित ए ब्लकमा प्रहरीले छापा मारेको थियो । ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ  । होस्टलबाट दुई थान हत्कडी, सशस्त्र […]

Continue Reading

आज छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो […]

Continue Reading

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि कार्कीको काँधमा अझै ७ मन्त्रालय

  काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी पूवर्पप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेकी डा. सुधा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए । तर तेस्रो […]

Continue Reading

छठको दोस्रो दिन आज ‘खरना

  महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु  ‘खरना’ विधिका तयारीमा गर्दैछन् ।  शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।   बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा […]

Continue Reading