काठमाडौंका यी क्षेत्रमा दुई महिना प्रदर्शन गर्न प्रतिबन्ध

काठमाडौं। काठमाडौका मुख्य पाँच क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिनाको प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय आज शनिबारबाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध गरको हो । रोक लगाइएका पाँच क्षेत्रमा शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्र रहेका […]

Continue Reading

तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

  काठमाडौं । यस वर्षको तिहारमा कुनै ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको शनिवारको बुलेटिनअनुसार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । तिहारका विभिन्न दिनको मौसम पूर्वानुमान […]

Continue Reading

आज तिहारको पहिलो दिन:काग तिहार मनाइँदै

काठमाडौ  । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो […]

Continue Reading

मदिरा व्यवसायी संघ काठमाडौंले एप शुभारम्भ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१, कार्तिक, काठमाडौं ।  मदिरा व्यवसायी संघ काठमाडौंको अध्यक्ष रुप  तामाङको अध्यक्षतामा   “मदिरा व्यवसायी संघ काठमाडौं एप” को सुभारम्भ गरिनुका साथै आउदै गरेको  तिहार, नेपाल संवत्, छठ तथा ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम गोकर्ण  -५ जम्बुडाडाको सिल्कन पाटी प्यालेश,  काठमाडौंमा  एक विशेष समारोहका बीच सम्पन्न […]

Continue Reading

आजदेखि सुरू भयो तिहार ,कागतिहार भने भाेली

  काठमाडौ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो। दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले […]

Continue Reading

म्याग्देमा फूलको क्रान्ति: महिलाहरुको आत्मनिर्भरताको नयाँ बाटो

  काठमाडौ । म्याग्दे गाउँपालिका–४ का महिलाहरू गाउँपालिकाको ७५% अनुदान पाएपछि सयपत्री फूल खेतीमा लागेका छन्। छिम्केश्वारा चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध २३ जना महिलाले ६ रोपनी जग्गामा सामूहिक खेती गरिरहेका छन्।   अध्यक्ष जितमाया रानाका अनुसार, तरकारी खेतीमा रहेका यी महिलाहरूले पहिलोपटक फूल खेती गरेका हुन्। तिहारका लागि फूल उत्पादन भइसकेको छ, […]

Continue Reading

संसद् पुनर्स्थापनाको पक्षमा एमाले, निर्वाचनमा भाग नलिने

  काठमाडौं । नेकपा (एमाले)ले आगामी २१ फागुनमा तोकिएको आम निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। बुधबारदेखि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापना मात्र देशलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्ने ठहर गरेको हो।   बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले ‘हुननै नसक्ने निर्वाचनमा एमाले नजाने’ बताए। यो अभिव्यक्तिलाई उपाध्यक्षहरू युवराज ज्ञवाली र […]

Continue Reading

पटक–पटक संसद् विघटन गर्नेहरूले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी ओलीको समूहले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका […]

Continue Reading

नयाँ पार्टी खोल्दै मिराजले, भने– ‘बटमलाइन पूरा नभएसम्म निर्वाचनमा भाग लिन्नौँ’

  काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको जानकारी दिए ।   उनले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्दै आफ्नो ‘बटमलाइन’ सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा […]

Continue Reading

एक करोडको कारोवारसंगै तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ सम्पन्न

  काठमाडौ । पाँच दिने ‘ तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ ’ एक करोडको कारोवारसंगै शनिबार सम्पन्न् भएको छ ।   नर्सरी व्यवसायी संघ नेपालले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा ‘ आयोजना गरेको तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ ’शनिबार एक करोडको कारोवारसंगै ३५ हजार बढीले अवलोकन गरेको एक्सपो संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिनुभयो । […]

Continue Reading