मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

  काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । विश्वासको मत लिन मङ्गलवारका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले आफ्ना कुरा राख्दै राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री सिंहले सदनमा सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका काम र चुनौतीहरूबारे चर्चा गरे । उनले आफ्नो सरकारले मधेश प्रदेशको विकास र समृद्धिका लागि महत्त्वपूर्ण […]

Continue Reading

नेत्तृत्व हस्तान्तरण गर्न तयार छु- देउवा

  काठमाडौ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताए । उनले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा […]

Continue Reading

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौ  । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । मङ्गलवार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने भएका छन् । मङ्गलवार आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका  पार्टी सभापति शेर बहादुर देउवाले […]

Continue Reading

काठमाडौंमा १९ वटा भजन खलः समेट्दै ज्ञानमालाको विस्तार

काठमाडौं । राष्ट्रिय ज्ञानमाला संघ नेपालले काठमाडौं जिल्लाको दक्षिण–पश्चिम क्षेत्रअन्तर्गत कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका १९ वटा ज्ञानमाला भजन खलःलाई समेट्दै ‘कीर्तिपुर–चन्द्रागिरि–दक्षिणकाली उपसमिति’ गठन गरेको छ। उपसमिति गठन कार्यक्रम असोज २५ गते कीर्तिपुर इटागोलमा सम्पन्न भएको हो। बुद्ध धर्मको प्रचार–प्रसार र ज्ञानमाला भजन संस्कृतिको संरक्षणलाई बल पुर्‍याउने उद्देश्यसहित संस्था दर्ता ऐन बमोजिम स्थापना भएको राष्ट्रिय ज्ञानमाला संघ […]

Continue Reading

प्रधानमन्त्रीको नाममा चन्दा सङ्कलन, सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाम दुरुपयोग गरी चन्दा सङ्कलन भएको पाइएको छ । विभिन्न परियोजना, कोष र सामाजिक कार्यका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गरिएको सूचना प्राप्त भएपछि प्रधानमन्त्रीको कार्यालयले सोमबार प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू वा […]

Continue Reading

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मङ्गलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने […]

Continue Reading

काेदाे खानुका यस्ता फाईदा

। कोदोलाई पोषिलो अन्न मानिन्छ । पोषक तत्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, आइरन, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन र रेसादार वस्तु पाइन्छ । यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । थोरै खाएर […]

Continue Reading

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधवार बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।   बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने छ । बैठकले असोज ३१ गते […]

Continue Reading

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार असोज २९ गते बिहान ११:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समीक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक […]

Continue Reading

हमासद्वारा विपिन जोशीको मृत्यु भएको पुष्टि

  गाजा । हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासको सशस्त्र शाखा अल-कसम ब्रिगेड्सले जारी गरेको विज्ञप्तिमा मृतक बन्दीहरूको पहिचान गाय इलुज, योसी शाराबी, विपिन जोशी र ड्यानियल पेरेजका रूपमा गरिएको छ ।   अल९कसम ब्रिगेड्सले सोमबार चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । […]

Continue Reading