बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको […]

Continue Reading

शिबगोरक्ष–पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य विषयक विचार गोष्ठी सम्पन्न

  काठमाडौं । विश्व हिन्दु युवा संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको आयोजनामा “शिबगोरक्ष–पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य” विषयक विचार गोष्ठी सम्पन्न भएको छ। पृथ्वी जयन्तिको अवसरमा यही पौष २७ गते गोरक्षपीठ, मृगस्थली काठमाडौंमा आयोजित उक्त गोष्ठी इतिहास, दर्शन, राष्ट्रनिर्माण र समकालीन विमर्शलाई एउटै मञ्चमा समेट्ने उद्देश्यले आयोजना गरिएको हो। गोष्ठीमा गोर्खा साम्राज्यको ऐतिहासिक यात्रा, राष्ट्रनिर्माता […]

Continue Reading

नेपाल शैक्षिक परामर्श संघमा ( इक्यान )पौडेल समूहको प्यानल सार्वजनिक

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ लाई लक्षित गर्दै लक्ष्मण पौडेल नेतृत्वको समूहले उम्मेदवार घोषणा गरेको छ । शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा पौडेल समूहले आफ्नो प्यानल सार्वजनिक गरेको हो । समूहबाट इक्यानको अध्यक्ष पदमा लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदका लागि गीता शिवाकोटी, […]

Continue Reading

आफ्ना लागि खाल्डो खन्नेहरू त्यही पुरिने- सभापति लामिछाने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना लागि खाल्डो खन्नेहरू त्यही पुरिने बताएका छन् । पार्टीको राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र कटाक्ष गरेका थिए। आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा समेत दिए । उनले भने,’मलाई मात्र साढे ६ फिटको खाल्डो खन्ने हो भनेर […]

Continue Reading

काठमाडौँ महानगर क्षेत्रभित्र १०७ ‘कागजी विद्यालय’- खारेजीको तयारी (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति लिएर भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया बढाएको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ   स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो […]

Continue Reading

नेपाल–चीन सम्बन्धमा राजदूत छेन सोंगको स्मरणीय कार्यकाल- विश्वास, सम्मान र सहकार्यमा आधारित ऐतिहासिक मित्रता

  नेपालमा चिनियाँ दूतावास स्थापना भएको सात दशक पूरा भइसकेको छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको यो ऐतिहासिक अवसर दुई देशका लागि मात्र होइन, समग्र अन्तर्राष्ट्रिय समुदायका लागि पनि विशेष महत्वको विषय बनेको छ। हिमालले जोडेको यो मित्रता समय, शासन प्रणाली र विश्व राजनीतिका अनेक उतारचढावबीच पनि स्थिर, भरोसायोग्य र निरन्तर […]

Continue Reading

Nepal-China Relations Through the Lens of Traditional Chinese Thought- Harmony, Respect, and Civilizational Continuity

Manoj Kumar Bhatta Seventy years after the establishment of diplomatic relations, Nepal–China friendship stands as one of the most stable bilateral relationships in South Asia. Despite frequent political change within Nepal and shifting global dynamics, the core principles guiding this relationship have remained remarkably consistent. While strategic geography and economic interests partly explain this continuity, […]

Continue Reading

नेपाली युवा संगठनद्वारा भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेपको भर्त्सना

  काठमाडौँ । नेपाली युवा संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता र निर्वाचित राष्ट्रपति दम्पत्तीमाथि गरिएको आक्रमणप्रति घोर आपत्ति जनाएका छन् ।   योङ कम्युनिस्ट लिग नेपालका अध्यक्ष पुष्प ओली, युवा संघका संयोजक रोशन थापा र नेपाल समाजवादी युवा संघका इन्चार्ज विजय खड्काले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई अमेरिकी साम्राज्यवादको दादागिरीपूर्ण व्यवहार र अन्तर्राष्ट्रिय कानूनको […]

Continue Reading

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा दूतावास नजिकै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

  काठमाडौँ । भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र वैदेशिक हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौँमा प्रदर्शन गरेको छ।   महाराजगन्जस्थित अमेरिकी दूतावास नजिकै जम्मा भएका विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न र त्यहाँको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै नाराबाजी गरेका हुन्।

Continue Reading

नेपाली कम्युनिष्ट पार्टीले युवा नेता हिमालचन्द्र खरेललाई बारा ३ बाट उम्मेदवार सिफारिस

  बारा । नेपाली कम्युनिष्ट पार्टीले युवा नेता हिमालचन्द्र खरेललाई बारा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।   पार्टीको सम्बन्धित जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि खरेललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।   विकास प्रेमी ,बौद्धिक प्रखर, सामाजिक व्यत्तित्व, चेतनाले समृद्ध छविका युवा नेताका रूपमा परिचित खरेललाईउम्मेदवारका […]

Continue Reading