महिन्द्र राय यादव नेतृत्वको नेसपाले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने

  काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय भएको हो । प्रचण्डलाई संयोजक मानेर जानेगरी एकता गर्ने निर्णय भएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । एकतापछि पार्टीको नाम नेपाल समाजवादी रहने र २० गतेभित्र […]

Continue Reading

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  काठमाडौँ  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको […]

Continue Reading

सर्वपक्षीय सरकारमार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ शुरु गर्ने चेतावनी

११ कार्तिक, काठमाडौं । राष्ट्र संरक्षण सञ्चार संस्थाले देशमा हाल देखिएको अन्यौल र अनिश्चितताको निकासको लागि सनातनी युवा पुस्तासहितको सर्वपक्षीय र सर्वदलीय सरकार बनाउनुपर्ने माग गरेको छ। सो सञ्चार संस्थाका संपादक डा. केबी सम्राट र संयोजक यबराज आचार्यसहितको ‘राजनीतिक सनातन यात्रा’ ले मंगलबार पत्रकार सम्मेलन मार्फत सर्वपक्षीय सरकार निर्माण र नेपालको संविधान-२०७२ को संशोधन हुनुपर्ने […]

Continue Reading

नेपाल लिबरल पार्टी गठनको घोषणा, आर्थिक उदारवाद र सुशासन मुख्य एजेन्डा

११ कार्तिक, काठमाडौं । आर्थिक समृद्धि र व्यक्तिगत स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नयाँ राजनीतिक शक्ति ‘नेपाल लिबरल पार्टी’ गठन गरिएको छ । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत पार्टी गठनको घोषणा गरिएको हो । कार्यक्रममा सभापति डा. न्यौपानेले देशमा दीर्घकालीन आर्थिक सुधार र नागरिक स्वतन्त्रताको सुनिश्चितता गर्ने उद्देश्यसहित पार्टी गठन गरिएको बताए । […]

Continue Reading

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भाेलिबाट

  इटहरी  । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिबाट सुरु हुँदै छ। माओवादी केन्द्रसँग एकताको चर्चाका बिच बैठक आब्हान भएकाे हाे ।   बैठक भोलि ११ बजे मिराकल पार्टी भेन्यु सुकेधारामा बस्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए। केन्द्रीय कमिटी बैठक अघि पोलिटब्युरो बैठक भने नबस्ने भएको छ। माओवादीसँग एकता गर्ने सहमति अध्यक्ष नेपालले […]

Continue Reading

दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन

  इटहरी  । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ। नेताहरू खड्गबहादुर विश्वकर्मासहित आज आयोगमा पुगेर दल दर्ता निवेदन दिएका हुन्। पार्टीको नाम कम्युनिष्ट पार्टी नेपाल राखिएको नेताहरूले बताएका छन्। विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन।

Continue Reading

सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको ह्वान

इटहरी  । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संयोजक प्रचण्डले देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी आफूहरू सामु रहेको बताएका छन्। ‘राष्ट्रले […]

Continue Reading

माओवादी र समाजवादी पार्टीको एकता : राष्ट्रिय आवश्यकता

  कनाथ धमला  नेपालको हालको राजनीतिक परिदृश्यमा माओवादी र समाजवादी पार्टीबीच भएको एकता राष्ट्रिय आवश्यकता बनिएको छ। यी राजनीतिक दलका नेताहरु अध्यक्ष पुष्प कमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, प्रभावशाली नेता बामदेव गौतम सम्पुण शक्ति लागाएर “देशमा राजनीतिक अस्थिरता, वैचारिक भ्रम र विकासप्रतिको अनिश्चितता बढ्दो अवस्थामा रहेको बेला यो एकता नयाँ राजनीतिक […]

Continue Reading

देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि अहिले राति ११ बजेको विमानमा सिंगापुर जान लागेका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै […]

Continue Reading

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि कार्कीको काँधमा अझै ७ मन्त्रालय

  काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी पूवर्पप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेकी डा. सुधा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए । तर तेस्रो […]

Continue Reading