जेनजी प्रतिनिधिहरूले गरे सरकारविरुद्ध कडा आक्रोश

  काठमाडौ । जेनजी प्रतिनिधिहरूले सरकारविरुद्ध कडा आक्रोश व्यक्त गरेका छन् । शनिवार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका युवाहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारप्रति आक्रोशित बनेका हुन् । शनिवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा जेनजी प्रतिनिधिहरूले सरकारले एकताबद्ध अभियानमा जुटेका युवाहरूलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । जेनजी प्रतिनिधि मञ्जना राईले शान्तिपूर्ण प्रदर्शनमा […]

Continue Reading

गृह मन्त्रालयको आग्रह – धर्ना, जुलुस र आन्दोलन नगर्नु

काठमाडौँ । गृह मन्त्रालयले हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ […]

Continue Reading

– खरानीको आत्मकथा !

डा. नवराज लम्साल म खरानी हुँ साँच्चै खरानी हुँ तर खरानीको आकृतिमा म जो छु म खरानी मात्रै होइन ! म सुदूरका कार्यकर्ताले तिरेको रसिद हुँ पार्टीको झण्डा र चुनाव चिन्ह सिलाउँदाको आर्थिक अंश हुँ केन्द्रीय कार्यालयको भित्ताको रङ हुँ फर्निचर हुँ शहीदको फोटो र शहीद दिवसमा किनेको मालाको अंश हुँ परिवर्तनको आन्दोलनमा कार्यकर्ताको मुखबाट […]

Continue Reading

नेपालमा जेन्जि अन्दोलन र बर्तमान राजनितिक अवस्था !

ओम लामिछाने ८, कार्तिक, काठमाडौं ।पत्रकार , लेखक तथा  सुशासन महासघका अध्यक्ष  ओम लामिछानेले वर्तमान राजनीतिक अवस्थाको अस्थिरता र पुरानो सोचको जडतालबीच — जेन्जि आन्दोलन नयाँ आशा र पुनर्जागरणको संकेत हो ।  नेपालमा जेन्जि (Gen Z) आन्दोलन र वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्नाले देशको सामाजिक–राजनीतिक रूपान्तरणका केही गहिरा पक्षहरू बुझ्नुपर्ने  विचार व्यक्त गर्नुभएको छ । […]

Continue Reading

“अब नेतृत्व मात्र हैन, नीति र सोच पनि बदलौ “

रबिन्स शर्मा ८, कार्तिक, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रबिन्स शर्माले देशको २०४६ देखि २०८२ सम्मको इतिहासिक राजनीति घटनाहरू बारे गम्भीर भयर सोच्दा नेपालको राजनीतिक, नीति र संस्थागत संरचनामा गहिरो आत्मसमीक्षा र सुधारको आवश्यकता औंल्याउँदै अब नेतृत्व मात्र हैन, नीति र सोच पनि बदल्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । शर्माले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको […]

Continue Reading

दलहरूलाई जेनजी पुस्तालाई फुटाउने प्रयास नगर्न चेतावनी

  काठमाडौं । जेनजी आन्दोलनका संयोजक सुदन गुरुङले राजनीतिक दलहरूलाई जेनजी पुस्तालाई फुटाउने प्रयास नगर्न चेतावनी दिएका छन् । बिहीबार माइतीघर मण्डलमा आयोजित जेनजी शहीद स्मृति कार्यक्रममा उनले पुराना दलहरूले जेनजीहरूलाई कमजोर बनाउन खोजेको आरोप लगाए । ‘उनीहरूले हामीलाई विभाजित गर्न खोज्छन् भन्ने हामीले बुझेका छौँ,’ गुरुङले भने, ‘यो भ्रममा नरहोस् कि हामी कमजोर छौँ […]

Continue Reading

भाइटीका लगाउँदा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन

  बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ । बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो ।

Continue Reading

दलहरूसँग छलफलपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘आ-आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ’

  काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएकी छन्। मङ्गलबार बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त संवादपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आ–आफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न आह्वान समेत गरिन्। उनले भनिन्, “आगामी निर्वाचनको वातावरण […]

Continue Reading

सर्वदलीय बैठकमा दलहरूले राखे चुनावी सुरक्षाको चासो

  काठमाडौ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी सर्वदलीय बैठकमा दलहरूले निर्वाचनको सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् । बैठकमा नेताहरूले पालैपालो आफ्ना धारणा राख्ने क्रम जारी छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पहिलो चरणको छलफल लगभग सकिएको र सबै दल निर्वाचनमा सहमत भएको बताए । मन्त्री खरेलका अनुसार, ‘सबै दल निर्वाचनमा सहभागी हुने […]

Continue Reading

सरकारले दलहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ: माधव नेपाल

  काठमाडौ  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई सबै राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष नेपालले संविधान […]

Continue Reading