प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

  काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् ।   निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना  भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । आज दिउसाे ४ बजे प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न […]

Continue Reading

राष्ट्रिय जेन–जी पार्टी गठन : दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

  काठमाडौ । राष्ट्रिय जेन–जी पार्टी गठन भएको छ । युवा अभियन्ता हिराप्रसाद सोती उर्फ किरण विकले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । पार्टीको एजेन्डा उदारवाद रहेको छ । आफूहरूले अहिलेकै व्यवस्था स्वीकार गरेर जाने अध्यक्ष विकले […]

Continue Reading

नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर र आदर्श किरणको सक्रिय राजनीतिमा पूर्णविराम

ठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर तथा संघर्षशील व्यक्तित्व मोहन वैद्य ‘किरण’ले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । गत वर्ष मंसिर २३ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत् निर्वाचित किरणले स्वास्थ्यका कारण देखाउँदै शनिबार राति पदबाट राजीनामा दिए ।   काठमाडौँको कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा प्रत्यक्ष सहभागी […]

Continue Reading

माेहन वैद्यले दिए क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवबाट राजीनामा

काठमाडौ । मोहन वैद्य (किरण)ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका छन् । शनिबार राति सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृतसमेत गरेको छ । उनले स्वस्थ्य समस्याका कारण पदबाट राजीनामा दिएको जनाइएको छ । दम र निमोनिया रोगबाट  ग्रस्त उनी लामो समयदेखि उपचाररत थिए । उनको राजीनाम स्वीकृतिपछि सीपी गजुरललाई महासचिवको जिम्मेवारी […]

Continue Reading

काठमाडौंका यी क्षेत्रमा दुई महिना प्रदर्शन गर्न प्रतिबन्ध

काठमाडौं। काठमाडौका मुख्य पाँच क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिनाको प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय आज शनिबारबाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध गरको हो । रोक लगाइएका पाँच क्षेत्रमा शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्र रहेका […]

Continue Reading

संसद् पुनर्स्थापनाको पक्षमा एमाले, निर्वाचनमा भाग नलिने

  काठमाडौं । नेकपा (एमाले)ले आगामी २१ फागुनमा तोकिएको आम निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। बुधबारदेखि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापना मात्र देशलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्ने ठहर गरेको हो।   बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले ‘हुननै नसक्ने निर्वाचनमा एमाले नजाने’ बताए। यो अभिव्यक्तिलाई उपाध्यक्षहरू युवराज ज्ञवाली र […]

Continue Reading

पटक–पटक संसद् विघटन गर्नेहरूले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी ओलीको समूहले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका […]

Continue Reading

नयाँ पार्टी खोल्दै मिराजले, भने– ‘बटमलाइन पूरा नभएसम्म निर्वाचनमा भाग लिन्नौँ’

  काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको जानकारी दिए ।   उनले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्दै आफ्नो ‘बटमलाइन’ सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा […]

Continue Reading

जेन जेड र नेकपा मोर्चा: नयाँ सोच र प्रगतिशील राजनीति बीचको सम्भावित सहकार्य

  ✍️  लाेकनाथ धमला बिषय प्रवेश आजको विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको छ। प्रविधि, सूचना र चेतनाको तीव्र विस्तारसँगै नयाँ पुस्ता -जेन जेड (Generation Z) – सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको केन्द्रमा उभिएको छ। नेपालमा पनि यो पुस्ता नयाँ विचार, पारदर्शिता, समानता र दिगोपनाका पक्षमा दृढतापूर्वक अघि बढिरहेको छ। अर्कोतर्फ, नेपालको वामपन्थी राजनीतिक शक्तिहरूमध्ये नेकपा मोर्चा […]

Continue Reading

विद्यालाई ओलीको जवाफ- म उहाँको अप्ठेरो बेलाको साथी हुँ काेही माइती बनेर आउन पर्दै

  काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन समारोहमा नेताहरूलाई सामाजिक सञ्जालमा केही नलेख्न र मिडियामा अन्तर्वार्ता नदिन चेतावनी दिएका छन्। उनले पार्टीभित्रको असन्तुष्टिका बीच राजीनामा दिने प्रसंग उठाउँदै “माइकमा होइन, प्रतिनिधिहरूसँग फैसला गरौँ” भने। ओलीले केही नेताहरूले अवसर पाएर आक्रमण गरेको आरोप लगाउँदै पार्टीलाई तिक्तता होइन, मित्रताको वातावरणमा लैजान […]

Continue Reading