सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न गगन थापाको आह्वान

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा रहेका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।   एक विज्ञप्ति जारी गर्दै थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै उनले पार्टीलाई बलियो बनाउने जिम्मेवारी  आफ्नो काँधमा आइपरेको बताएका छन् ।   नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन् । ‘विशेष […]

Continue Reading

सरकारले जेन-जी आन्दोलन विषयलाई सदैव प्राथमिकतामा राख्छ-प्रधानमन्त्री कार्की

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको म्याण्डेड अनुसार निर्माण भएकाले उनीहरूका विषयलाई सरकारले सदैव प्राथमिकतामा राख्ने बताएकी छन् ।   उनले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुने स्पष्ट पारिन् । शुक्रबार सिंहदरबारमा जेन-जी आन्दोलनका शहीद परिवारसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति कार्यान्वयनमा सरकार […]

Continue Reading

कांग्रेस विभाजनमा पुग्नु डेमोक्रेसीका लागि चिन्ताको विषय हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले विशेष महाधिवेशन भनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्‍याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई […]

Continue Reading

देउवा पक्षले भन्यो- आयोगको निर्णय मान्य छैन

  काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय मान्य नहुने बताए । ‘आयोगले सम्पूर्ण नियम- कानून तथा पार्टीको विधानको धज्जी उडायो । यसको हामी विरोध गर्छौँ । यो निर्णय हामीलाई मान्य छैन ।’ साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण […]

Continue Reading

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा तथा केन्द्रीय नेताहरूको सहभागितामा उक्त पत्रकार सम्मेलन हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।सम्मेलन शुक्रबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । पार्टीको पछिल्लो गतिविधि र समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार […]

Continue Reading

उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्छ: अध्यक्ष घिसिङ

काठमाडौं ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने बताएका छन् ।   बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले  अरु सबै पार्टी पुरानो भइसकेको धारणा राखे । जेन-जी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए ।   घिसिङले केही […]

Continue Reading

विप्लव र जेनजी अगुवा मिराज ढुङ्गानाबीच ४ बुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ । बिहीबार विप्लव र ढुङ्गानाबिच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । उनीहरुबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी सङ्घर्ष गर्ने लगालयतका विषयमा कार्यगत एकता भएको हो । यस्तो छ सहमति (सर्वपक्षीय सहमति र अन्तरिम सरकार […]

Continue Reading

कञ्चनपुर–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा तिलक भट्ट सिफारिस

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट तिलक भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। ४ दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भट्टले आफूलाई प्राप्त भएको सिफारिसलाई वर्तमान राजनीतिक आवश्यकता, जनजीविकासँग जोडिएका सवाल र जनचाहनासँग मेल खाने महत्वपूर्ण कदमका रूपमा लिएको प्रतिक्रिया […]

Continue Reading

नेपाली कम्युनिष्ट पार्टी भोजपुर -काठमाडौं सम्पर्क समितीले गर्यो एकता सन्देश सभा

  काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी अन्तर्गत तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एकीकृत समाजवादी) भोजपुर- काठमान्डौ सम्पर्क समितिको संयुक्त आयोजनामा एकता सन्देश सभा सम्पन्न भएको छ।   पुस २६ गते शनिबार अनामनगर काठमाडौंमा सम्पन्न सभा तत्कालीन नेकपा (एकीकृत समाजवादी) भोजपुर–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भद्र पराजुलीको अध्यक्षतामा तथा नेपाली कम्युनिस्ट पार्टीका नेता जयन्ती राईको […]

Continue Reading

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ । कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणाका अनुसार गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक केहि बेरमा कुपोन्डोलको एक बैंक्वटमा बस्ने भएको हो । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले मध्यराती मात्र थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै […]

Continue Reading