सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।   गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन् । […]

Continue Reading

समाजवादको सपना पुरा गर्न सबै कम्युनिस्ट एक होऔँ : झलनाथ खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापना गर्ने लक्ष्य पूरा गर्न देशभरका सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा जुट्नुपर्ने बताएका छन्।   जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै उनले २०६२/०६३ को जनआन्दोलन पुँजीवादी चरित्रको भएको र त्यसले मजदुर–श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न नसकेको टिप्पणी गरे।   खनालले विगतका राजनीतिक परिवर्तनहरूले […]

Continue Reading

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ ।   सो पार्टीले बिहीबार सूचना जारी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।   योग्यता पुगेका […]

Continue Reading

काठमाडाैं क्षेत्र नं १ एकता समाजको अन्तक्रिर्या कार्यक्रम सम्पन्न : वरिष्ठ समाजसेवी राधिका कार्कीलाई गरियो सम्मान

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ एकता समाजका अध्यक्ष चमन कोइरालाको अध्यक्षतामा २०८२,मंसिर १३ गते शनिबार कृशल पाटी भेन्यु काठमाडौमा अन्तक्रिर्या र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुराउने,मठमन्दिरमा सहयोग ,असहायहरूलाइ निशुल्क लत्ताकपडाका साथै विभिन्न सामाजिक कार्यहरूमा योगदान गर्ने वरिष्ठ समाजसेवी राधिका कार्कीलाई सम्मान गरिएको पनि थियो । कार्यक्रममा प्रमुख […]

Continue Reading

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, सहसंयोजक नेपालले गरे केन्द्रीय सदस्य बनाउने निर्णयको घोषणा

  काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराए । वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी […]

Continue Reading

आज नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा सन्देश सभा हुँदै

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल,  नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्नेछ । साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको […]

Continue Reading

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

  काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित छ र निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ । पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । यही विषयमा निष्कर्षमा पुग्न थप छलफलका लागि बैठक एक […]

Continue Reading

आज एमाले सचिवालय बैठक बस्दै

  काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ । […]

Continue Reading

अनेरास्ववियुमा धामी ‘आए’, डाक्टर ‘गए

  काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा दिपक धामी चयन भएका छन् । आज नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसमा बसेको पदाधिकारी बैठकले सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । भदौ २३ गतेको जेनजी प्रदर्शन २४ गते विध्वंशमा परिणत भएपछि फेसबुकबाट राजीनामा दिएका कडरियाले केही दिनपछि पुनः राजीनामा फिर्ता लिएको घोषणा […]

Continue Reading

नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभा देशभर गर्ने

  नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा आयोजना गर्ने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आज विज्ञप्ति जारी गर्दै कार्यतालिका अनुसार एकता सन्देश सभा आयोजना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । सुदूरपश्चिम (धनगढी)मा मंसिर १२ गते, लुम्बिनी (देउखुरी)मा मंसिर १३ गते, गण्डकी (पोखरा)मा मंसिर १४ गते […]

Continue Reading