मदिरा व्यवसायी संघ काठमाडौंले एप शुभारम्भ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
१, कार्तिक, काठमाडौं । मदिरा व्यवसायी संघ काठमाडौंको अध्यक्ष रुप तामाङको अध्यक्षतामा “मदिरा व्यवसायी संघ काठमाडौं एप” को सुभारम्भ गरिनुका साथै आउदै गरेको तिहार, नेपाल संवत्, छठ तथा ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम गोकर्ण -५ जम्बुडाडाको सिल्कन पाटी प्यालेश, काठमाडौंमा एक विशेष समारोहका बीच सम्पन्न […]
Continue Reading