महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौ   । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, […]

Continue Reading

सेनाका कर्णेलसहितका उच्च अधिकारीमाथि एक्सन, को-को हुन पक्राउ पर्ने कमाण्डरहरू ?

  काठमाडौ  । नेपाली सेनाको हेडक्वाटरले आफ्ना तीन सैनिक कमाण्डरहरुलाई पक्राउ गरी कोर्ट मार्शल सुरु गरेको छ । भदौं २४ गते जेनजी आन्दोलनको समयमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठिरहेको बेला जिम्मेवारीमा रहेका तीन जना कर्णेललाई पक्राउ गरी एक्सनमा उत्रिएको हो । स्रोतका अनुसार नेपाली सेनाले कोर्ट मार्शल लगाएर पक्राउ गरिएकाहरुमा सिंहदरवारको सुरक्षामा रहेका लेफ्टिनेन्ट कर्णेल […]

Continue Reading

राष्ट्रिय जेन–जी पार्टी गठन : दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

  काठमाडौ । राष्ट्रिय जेन–जी पार्टी गठन भएको छ । युवा अभियन्ता हिराप्रसाद सोती उर्फ किरण विकले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । पार्टीको एजेन्डा उदारवाद रहेको छ । आफूहरूले अहिलेकै व्यवस्था स्वीकार गरेर जाने अध्यक्ष विकले […]

Continue Reading

आजकाे माैसम

  काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। आज राति देशभर मौसम मुख्यतया सफा […]

Continue Reading

सानिमा बैंकको साधारणसभा सम्पन्न , सेयरधनीहरूलाई ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

२,कार्तिक ,काठमाडौ। सानिमा बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा कार्तिक २ गते आइतबार दिन अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको छ ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा  गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा सानिमा बैंकले रु. २ अर्ब ५७ करोड खुद नाफा आर्जन […]

Continue Reading

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् दलहरूको बैठक

  काठमाडौ ।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई लिएर राजनीतिक दलहरूसँग छलफल गर्न आह्वान गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, अघिल्लो निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई २१ फागुनमा तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको छ । छलफल आगामी मङ्गलवार, ४ कात्तिकमा हुने तय भएको छ । केही दलहरूलाई निम्तो पठाइसकिएको छ भने बाँकीलाई पठाउने क्रममा […]

Continue Reading

नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर र आदर्श किरणको सक्रिय राजनीतिमा पूर्णविराम

ठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर तथा संघर्षशील व्यक्तित्व मोहन वैद्य ‘किरण’ले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । गत वर्ष मंसिर २३ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत् निर्वाचित किरणले स्वास्थ्यका कारण देखाउँदै शनिबार राति पदबाट राजीनामा दिए ।   काठमाडौँको कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा प्रत्यक्ष सहभागी […]

Continue Reading

तिहार पर्वको : अन्तरवस्तु र उत्सव

  सीता ओझा तिहार विशेषगरी हिन्दु,हिन्दु सम्प्रदायभित्रका बुद्ध धर्मावलम्बीहरूको विशेष चाड हो । दशैको लगत्तै आउने यो पर्व दशैंपछिको महत्त्वपूर्ण पर्व मानिन्छ । यो पर्व कार्त्तिक कृष्ण पक्षको त्रयोदशीको दिन कागको पुजा गर्दै सुरू हुन्छ र कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका गरेर सम्पन्न हुन्छ । तिहार पर्वको समय पाँच दिन भएकोले / मनाइने कारण […]

Continue Reading

जेनजी सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा.संगीता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि जेनजीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रासहित १४ जनाविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोप लागेकी उनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता […]

Continue Reading

माेहन वैद्यले दिए क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवबाट राजीनामा

काठमाडौ । मोहन वैद्य (किरण)ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका छन् । शनिबार राति सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृतसमेत गरेको छ । उनले स्वस्थ्य समस्याका कारण पदबाट राजीनामा दिएको जनाइएको छ । दम र निमोनिया रोगबाट  ग्रस्त उनी लामो समयदेखि उपचाररत थिए । उनको राजीनाम स्वीकृतिपछि सीपी गजुरललाई महासचिवको जिम्मेवारी […]

Continue Reading