भ्रमण फुकुवाबारे।
भ्रमण फुकुवाबारे।
Continue ReadingNews from Nepal
भ्रमण फुकुवाबारे।
Continue Readingडोटिम (DOTIM) परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा मिती २०८२ पुुस ०७ गतेका दिन गोलबजारस्थित उद्योग व्यापार संघको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा, डोटिम परिसंघका केन्द्रिय प्रतिनिधिहरू, डोरटिमका अन्य जिल्लाका प्रतिनिधी, विभिन्न क्षेत्रका अगुवाहरूको साथै स्थानियवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम एवं भेलामा विशिस्ट […]
Continue Readingनयाँ दिल्ली (भारत) — भारतीय दलित साहित्य अकादमीद्वारा आयोजित दुईदिने ४१औँ राष्ट्रिय दलित साहित्यकार सम्मेलन २०२५ डिसेम्बर १२ र १३ तारिखमा भारतको नयाँ दिल्लीस्थित झरौडा गाउको पञ्चशील आश्रममा भव्य रूपमा सम्पन्न भएको छ। उक्त सम्मेलनबाट अध्यक्ष जयकुमार यादवलाई डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरी सम्मान गरिएको छ। सम्मेलनको अध्यक्षता राज्यसभाका सांसद निरन्जन बिसिले गरेका […]
Continue Readingकाठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्ने क्रममा उनले भने ‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि छैनौं,’ अध्यक्ष नेपालले भने, […]
Continue Readingकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भतरपुरस्थित चौविसकोटीमा आज विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् । सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि लामो हिरासत बसाईपछि शुक्रबार धरौटीमा रिहा भएका उनले आज पहिलोपटक राजनीतिक सम्बोधन गर्न लागेका हुन् ।
Continue Readingकाठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छिन् । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले जेन्जी आन्दोलनको भावना अनुसार सुशासन र निर्वाचननै बर्तमान सरकारको अर्जुनदृष्टि बनाएका छौँ- उनले भनेकी छन् । यस्तो छ प्रधानमन्त्रीको सन्देश: आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु […]
Continue Readingकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष चार नेतासँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ९ बजे उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाइएको हो । बैठकमा महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पुस २६–२८ मा महाधिवेशन गर्ने […]
Continue Readingकाठमाडौं । अमेरिकाले अवैध बसोबास तथा कानुन उल्लंघन गरेका ७५ नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार चार्टर्ड विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेमा ३ महिला र ७२ पुरुष छन् । अधिकांश तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए । भिजिट भिसामा बस्ने २ जना र पीआर कार्ड नवीकरण नभएका […]
Continue Readingकाठमाडौं । जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गरेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यअवधी थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । आयोगको म्याद यही पुस ९ गते सकिँदै थियो
Continue Readingभैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश भएको छ। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको […]
Continue Reading